Government of Nepal
Ministry of Livestock Development
Department of Livestock Service

Directorate of Livestock Production

Hariharbhawan, Lalitpur
नेपाल सरकार
पशुपन्छी विकास मन्त्रालय
पशु सेवा विभाग

पशु उत्पादन निर्देशनालय

हरिहरभवन, ललितपुर
f

दूध, फुल, मासु र ऊन उत्पादनमा वृद्धि: आर्थिक विकास र देशको सम्वृद्धि !

- विश्व पशुपन्छी दिवस, २०७३ - हिउँदे घाँस विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव अाह्वानको सूचना - मासु उत्पादनका लागि पाडा हुर्काउने कार्यक्रम सञ्चालनला लागि दरखास्त आह्वानको सूचना - गाईभैंसीलाई सुत्केरी पशु आहारा भत्ता अनुदान कार्यक्रमका लागि दरखास्त आह्वानको सूचना - पशु कल्याण प्रवर्द्धन कार्यक्रमका लागि प्रस्तावना पेश गर्ने वारेको सूचना

Recent Publications

हाम्रो नारा

दूध, फुल, मासु र ऊन उत्पादनमा वृद्धि: आर्थिक विकास र देशको सम्वृद्धि !

Download Fonts

परिचय

पशु उत्पादन निर्देशनालय, पशु सेवा विभाग अन्तरगत उत्पादन सम्बन्धि विषयगत प्राविधिक सेवा प्रदायक निकाय हो । वि.सं. २०५२ सालमा तत्कालीन कृषि विकास विभागबाट छुट्टिई पशु सेवा विभागको पुनर्संगठन हुँदा पशु उत्पादन महाशाखाको रुपमा रहेको यस निर्देशनालयलाई वि.सं. २०५७ सालमा पशु उत्पादन निर्देशनालय नामाकरण गरिएको हो । पशु सेवा विभाग अन्तरगत पशु प्रजनन् चरन तथा पशु आहारा विकास, पशुपंक्षी प्रवर्द्धन र पशुजन्य उत्पादनको गुण व्यवस्थापनको कार्यमा प्राविधिक सेवा उपलब्ध गराउने विषयगत कार्यालयहरुको निर्देशक र मार्गदर्शकको रुपमा रहेको यस निर्देशनालय आफ्नो विषय क्षेत्रमा प्राविधिक आधिकारीक निकाय (Technical Authority ) को काम गर्ने र तत्सम्बन्धि सम्पूर्ण जिम्मेवारी वहन गरिरहेको छ । यस निर्देशनालयको प्रत्यक्ष मातहतमा २ वटा राष्ट्रिय केन्द्रको ३ वटा वस्तुगत केन्द्रीय प्रबर्द्धन कार्यालयहरु, २ वटा प्रजनन् कार्यालय, ११ वटा फार्महरु र २ वटा प्रयोगशालाहरु गरी जम्मा २० वटा कार्यालयहरु रहेका छन् । यस अन्तरगत रहेको राष्ट्रिय पशु प्रजनन् केन्द्र बि स. २०५८/०५९ बाट पोखरामा स्थानान्तरण गरिएको छ ।

News & Notices


 

केशव अच्छमी
कार्यक्रम निर्देशक

 


 

डा. लाेक नाथ पाैडेल
वरिष्ठ पशु विकास अधिकृत