Government of Nepal
Ministry of Agriculture and Livestock Development
Department of Livestock Service

National Livestock Resource Management and Promotion Office

Hariharbhawan, Lalitpur
नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
पशु सेवा विभाग

राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय

हरिहरभवन, ललितपुर
f

दूध, फुल, मासु र ऊन उत्पादनमा वृद्धि: आर्थिक विकास र देशको सम्वृद्धि !

विश्व पशुपन्छी दिवस, २०७४ को अवसरमा मनाइने सप्ताहव्यापी कार्यक्रम

पशु उत्पादन निर्देशनालय, हरिहरभवन, ललितपुरद्वारा यहि मिति २०७४ असोज २४ देखि एे. ३० गतेसम्म "पशुपन्छी प्रतिको आत्मियता, मानव जातिको सभ्यता (Intimacy with livestock for human civilization)" भन्ने नाराका साथ निम्न क्रियाकलाप सञ्चालन गरि सप्ताहव्यापी रुपमा विश्व पशुपन्छी दिवस, २०७४ मनाईरहेकाे छ ।

क्रियाकलापहरुः
२०७४/६/२४-२५ प्रचार प्रसार
२०७४/६/२६ पशु सेवा विभाग परिसर सरसफाई
२०७४/६/२७ मा.वि.स्तरीय छात्रछात्राहरुको चित्रकला प्रतियोगिता
२०७४/६/२८ पशुपती गौशालामा पशु कल्याण सम्बन्धी कार्यक्रम
२०७४/६/२९ मिडिया ब्रिफिङ
२०७४/६/३० प्रभातफेरी सहित विश्व पशुपन्छी दिवस, २०७४ काे समापन


Published By: पशु उत्पादन निर्देशनालय, हरिहरभवन | 2017-10-10


Download Attachment: विश्व पशुपन्छी दिवस, २०७४