Government of Nepal
Ministry of Agricultural, Land Management and Cooperatives
Department of Livestock Service

Directorate of Livestock Production

Hariharbhawan, Lalitpur
नेपाल सरकार
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
पशु सेवा विभाग

पशु उत्पादन निर्देशनालय

हरिहरभवन, ललितपुर
f

दूध, फुल, मासु र ऊन उत्पादनमा वृद्धि: आर्थिक विकास र देशको सम्वृद्धि !

दूध उत्पादन र बजारीकरणका अाधारमा अनुदान पाइलट कार्यक्रमकाे प्रस्ताव अाह्वानको सूचना

केन्द‍्रीय गाईभैंसी प्रवर्द्धन कार्यालय, हरिहरभवनको अा.व. २०७४/७५ काे स्वीकृत वार्षिक कार्यक्रम अनुसार दूध उत्पादन र बजारीकरणका अाधारमा अनुदान (Output Based Subsidy) पाइलट कार्यक्रमकाे प्रस्ताव अाह्वानको सूचना २०७४/७/१ गतेकाे गाेरखापत्रमा प्रकाशित गरिएको छ । इच्छुक दूग्ध उत्पादक सहकारी संस्थाहरुले सम्बन्धित जिल्ला पशु सेवा कार्यालयमा सम्पर्क राख्नुहुन अनुराेध गर्दछौं ।


Published By: पशु उत्पादन निर्देशनालय | 2017-10-18


Download Attachment: Output Based Subsidy