Government of Nepal
Ministry of Agriculture and Livestock Development
Department of Livestock Service

National Livestock Resource Management and Promotion Office

Hariharbhawan, Lalitpur
नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
पशु सेवा विभाग

राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय

हरिहरभवन, ललितपुर
f

दूध, फुल, मासु र ऊन उत्पादनमा वृद्धि: आर्थिक विकास र देशको सम्वृद्धि !

सहकार्यमा नमूनाको रुपमा मिल्किङ्ग पार्लरको स्थापनाका लागि सूचना

यस निर्देशनालयको अा.व. २०७४/७५ काे स्वीकृत वार्षिक कार्यक्रम अनुसार "सहकार्यमा नमूनाको रुपमा मिल्किङ्ग पार्लरको स्थापनाका लागि" प्रस्ताव अाह्वानको सूचना २०७४/७/१ गतेकाे गाेरखापत्रमा प्रकाशित गरिएको छ । इच्छुक व्यवसायिक फार्महरुले सम्बन्धित जिल्ला पशु सेवा कार्यालयमा सम्पर्क राख्नुहुन अनुराेध गर्दछौं ।


Published By: पशु उत्पादन निर्देशनालय | 2017-10-18


Download Attachment: मिल्किङ्ग पार्लरको स्थापना सम्बन्धि सूचना