Government of Nepal
Ministry of Livestock Development
Department of Livestock Service

Directorate of Livestock Production

Hariharbhawan, Lalitpur
नेपाल सरकार
पशुपन्छी विकास मन्त्रालय
पशु सेवा विभाग

पशु उत्पादन निर्देशनालय

हरिहरभवन, ललितपुर
f

दूध, फुल, मासु र ऊन उत्पादनमा वृद्धि: आर्थिक विकास र देशको सम्वृद्धि !

मिल्किङ्ग मेशिन सम्बन्धि सूचना

यस निर्देशनालयको अा.व. २०७४/७५ काे स्वीकृत वार्षिक कार्यक्रम अनुसार "२० वटा भन्दा बढी गाईभैंसी पालन गर्ने निजी फार्महरुलाई मिल्किङ्ग मेशिन खरिदमा अनुदान" का ‌‌लागि प्रस्ताव अाह्वानको सूचना २०७४/७/१ गतेकाे गाेरखापत्रमा प्रकाशित गरिएको छ । इच्छुक फार्महरुले सम्बन्धित जिल्ला पशु सेवा कार्यालय प्रस्ताव पेश गर्नुहुन अनुराेध छ ।


Published By: पशु उत्पादन निर्देशनालय | 2017-10-18


Download Attachment: मिल्किङ्ग मेशिन सम्बन्धि सूचना